प्रस्तावना:
प. १. धौलागिरी अन्चल, म्याग्दी जिल्लामा बग्ने ३ वटा मुख्य नदिहरु मध्ये सबै भन्दा सानो र जिल्लाको बिचौ-बिचमा बग्ने खोलालाई विभिन्न इतिहासको कारणहरुले गर्दा विभिन्न नामहरुले चिनीन्छ जस्तै:- रबर खोला, सुनसरी खोला, रघु गंगा र राहुघाट खोला आदि इत्यादीI
प. २. यहि खोलाको वरिपरि सजिएर रहेको पुर्खेउली जन्म भुमि र धेरै रमणीय खोला-टोलाहरु बाट विभिन्न कारण हरुले गर्दा जस्तै: आफ्नै तथा सन्तति हरुको उज्जल भविष्यको सपना बोकेर, हालै यू.के. आएर अस्थाई वा स्थाई बसोंबास गर्दै आएका छौI
प. ३. हामी मानिसको जात सामाजिक एबं सबै भन्दा चेतनशिल प्राणी हौ I हामी सबै साधारण तरिकाबाट बाचन चाहन्छौ यध्यपी हाम्रो मस्तिस्कमा समाज र मदतको (अर्थ) परिभाषा पसेको छैन भने मानवको जुनी लिएर आउनु कुनै अर्थ छैन र आफुमा पक्कै पनि केहि कमि-कमजोरी छ भनेर महशुस गर्नु जरुरी हुन्छI हामी लोभी प्राणी पनि होI हामीलाई सबै प्रकारको फाइदा र राम्रो कुरा मात्र चाहिन्छ जस्तै - आर्थिक, स्वास्थ्य, सामाजिकं आदी इत्यादिI यसरी फाइदाको भुमरीमा खेल्दै जादा बिभिन्न प्रकारको खुडकिला (समस्या) हरु संग संघर्स गर्नु पर्ने हुन्छI
प. ४. हामीलाई दू;ख लाग्दो कुरा यो छ कि हामी कहिले, कहाँ र कुन अवस्थामा मर्नु पर्छ भन्ने कुरा थाहा छैनI त्यसैले यो बिरानो देशमा मरन (निधन) भएको दु;खद घडीमा परेको दु:खित परिवार वा ब्यक्तिलाई केहि मदत गर्नु पर्दछ भन्ने उदेश्य लिएर साथै हाम्रो भेष-भुषा, भाषा, रिति-रिवाज र लवाई-खवाई बेलायत-बासी भन्दा धेरै फरक (आफ्नै प्रकारको) भएको कारणले यो बेलायतमा बिल्कुलै ठुलो समस्या हरु भोग्नु परेको र नया सन्ततिहरुको सामाजिक संस्कारहरुमा एक रुपता नआई अनेकताको बाटो लागेको कारणहरुले गर्दा यस अभियान हरुलाई मध्येनजर राख्दै यी मध्ये कुनै समस्या माथि केहि सुधार गर्न सकिन्छकी भन्ने हेतुले एक सानो Social Club मा (BBQ) पार्टीको आयोजना गरि 15 घर-कुरियाको सहमतिमा एक समिति गठन गरि सन् 2008 मा “म्याग्दी, राहुघाट खोला सेरो-फेरो (यू.के)” समाजको स्थापना गरिएको होI
प. ५. यो समाजको मुख्य उदेश्य नै नि:स्वार्थ समाज सेवा हो I यो संस्था कुनै पनि धर्म, व्यवसाय र राजनीतिक बाट अलग रहेर समाजको हित, भलो र फाइदा को लागि स्थापना गरिएको होI यो समाजलाई तपाईहरु जस्तो भद्र भलादमी, प्रतिभाशाली र बुद्दिजिबी व्यक्तिहरुको भलो र दिगो हुने सल्लाह र सुझाब, मदत र मायाको अतिनै जरुरी छI
प. ६. त्यसर्थ यस्तै बिषयलाई मध्येनजर राख्दै बेलायतको वर्तमान कानुनी बुंदाहरुको पालना गर्नुको साथै यो आफ्नो छुट्टै तलका बिधान (नियम) हरुका साथ यो समाज अगाडी कदम चाल्दछ:
Name: Tul Bahadur Pun (VC)
Born: 23 March 1923, Village: Baduk Died: 20 April 2011, Unit: 6 GR, Rank: Lieutenant, Awards: Victoria Cross, Battles and wars: World War II, Malayan Emergency, Service/branches: British Indian Army, British Army
Village: Baduk, Community Member: Rahughat Khola Sero-Fero UK
Dear All,
Namaskar,
This is to express that the 11th Annual Get together Party was a very successful. Everyone had enjoyed. I would like to take this golden opportunity to “thank you” all working committee members, life members and families for your open-handed supports towards me and the Samaaj. Our samaaj is very small but beautiful and happy samaaj.
I look forward to seeing you all next year. God Bless You.
जय राहुघाट सेरोफेरो यु.के !!!
Moti Bdr Tilija
Moti Bahadur Tilija
President
R.K.S.F.UK
07588611512
Dear President, Vice(s), Members & Families
Namaskar,
As always, the 11th get together party was so fantastic and successful. The President had expressed in his thank you messages already about it so there is no room for me to explain on it.
Your help, cooperation and participation on this event was incredible. I have nothing to say apart from “thank you”.
You all have a great day, month and year and see you next year 2019.
With kind regards,
जय राहुघाट सेरोफेरो यु.के !!!
Dhan Bahadur Pun
Dhan Bahadur Pun
Gen-Secretary
R.K.S.F.UK
07727676808
आदर्णिय अध्यक्ष ज्यु लगायत सम्पुर्ण सदस्य महानुभावहरु्मा
हार्दिक नमन ।
मिति 2019 जुन 15 तारिख, शनिवारको दिन, Aldershot मा राहुघाट सेरो-फेरो यु.केको बिधि-बिधान अनुसार हरेक बर्षमा हुने “११रौ बार्षिक साधारण सभा - 2019” अध्यक्ष, श्री मोति बहादुर तिलिजा ज्युको अध्यक्षतामा सफलताको साथ् सम्पन्न भयो।
आ-आफ्नै व्यस्तताको बाबजुद पनि समाज प्रति माया, स्नेह, सल्लाह, सुझाव र सदभाव राख्दै Raised Agenda Points उपर आ-आफ्नो बिचार-धाराहरु राख्नु हुने सम्पूर्ण बुद्दिजिवी सदस्य वर्गहरुमा मेरो साथै समाजको तर्फ़ बाट धेरै धन्यवाद सहित गहिरो आभार प्रकट गर्न चाहन्छु।
धन्यबाद ।
धन बहादुर पुन
सचिव
रा.खो.से.फे.युके