प्रस्तावना:
प. १. धौलागिरी अन्चल, म्याग्दी जिल्लामा बग्ने ३ वटा मुख्य नदिहरु मध्ये सबै भन्दा सानो र जिल्लाको बिचौ-बिचमा बग्ने खोलालाई विभिन्न इतिहासको कारणहरुले गर्दा विभिन्न नामहरुले चिनीन्छ जस्तै:- रबर खोला, सुनसरी खोला, रघु गंगा र राहुघाट खोला आदि इत्यादीI
प. २. यहि खोलाको वरिपरि सजिएर रहेको पुर्खेउली जन्म भुमि र धेरै रमणीय खोला-टोलाहरु बाट विभिन्न कारण हरुले गर्दा जस्तै: आफ्नै तथा सन्तति हरुको उज्जल भविष्यको सपना बोकेर, हालै यू.के. आएर अस्थाई वा स्थाई बसोंबास गर्दै आएका छौI
प. ३. हामी मानिसको जात सामाजिक एबं सबै भन्दा चेतनशिल प्राणी हौ I हामी सबै साधारण तरिकाबाट बाचन चाहन्छौ यध्यपी हाम्रो मस्तिस्कमा समाज र मदतको (अर्थ) परिभाषा पसेको छैन भने मानवको जुनी लिएर आउनु कुनै अर्थ छैन र आफुमा पक्कै पनि केहि कमि-कमजोरी छ भनेर महशुस गर्नु जरुरी हुन्छI हामी लोभी प्राणी पनि होI हामीलाई सबै प्रकारको फाइदा र राम्रो कुरा मात्र चाहिन्छ जस्तै - आर्थिक, स्वास्थ्य, सामाजिकं आदी इत्यादिI यसरी फाइदाको भुमरीमा खेल्दै जादा बिभिन्न प्रकारको खुडकिला (समस्या) हरु संग संघर्स गर्नु पर्ने हुन्छI
प. ४. हामीलाई दू;ख लाग्दो कुरा यो छ कि हामी कहिले, कहाँ र कुन अवस्थामा मर्नु पर्छ भन्ने कुरा थाहा छैनI त्यसैले यो बिरानो देशमा मरन (निधन) भएको दु;खद घडीमा परेको दु:खित परिवार वा ब्यक्तिलाई केहि मदत गर्नु पर्दछ भन्ने उदेश्य लिएर साथै हाम्रो भेष- भुषा, भाषा, रिति-रिवाज र लवाई-खवाई बेलायत-बासी भन्दा धेरै फरक (आफ्नै प्रकारको) भएको कारणले यो बेलायतमा बिल्कुलै ठुलो समस्या हरु भोग्नु परेको र नया सन्ततिहरुको सामाजिक संस्कारहरुमा एक रुपता नआई अनेकताको बाटो लागेको कारणहरुले गर्दा यस अभियान हरुलाई मध्येनजर राख्दै यी मध्ये कुनै समस्या माथि केहि सुधार गर्न सकिन्छकी भन्ने हेतुले एक सानो Social Club मा (BBQ) पार्टीको आयोजना गरि 15 घर-कुरियाको सहमतिमा एक समिति गठन गरि सन् 2008 मा “म्याग्दी, राहुघाट खोला सेरो-फेरो (यू.के)” समाजको स्थापना गरिएको होI
प. ५. यो समाजको मुख्य उदेश्य नै नि:स्वार्थ समाज सेवा हो I यो संस्था कुनै पनि धर्म, व्यवसाय र राजनीतिक बाट अलग रहेर समाजको हित, भलो र फाइदा को लागि स्थापना गरिएको होI यो समाजलाई तपाईहरु जस्तो भद्र भलादमी, प्रतिभाशाली र बुद्दिजिबी व्यक्तिहरुको भलो र दिगो हुने सल्लाह र सुझाब, मदत र मायाको अतिनै जरुरी छI
प. ६. त्यसर्थ यस्तै बिषयलाई मध्येनजर राख्दै बेलायतको वर्तमान कानुनी बुंदाहरुको पालना गर्नुको साथै यो आफ्नो छुट्टै बिधान (नियम) हरुका साथ यो समाज अगाडी कदम चाल्दछ:
Name: Tul Bahadur Pun (VC)
Born: 23 March 1923, Village: Baduk Died: 20 April 2011, Unit: 6 GR, Rank: Lieutenant, Awards: Victoria Cross, Battles and wars: World War II, Malayan Emergency, Service/branches: British Indian Army, British Army
Village: Baduk, Community Member: Rahughat Khola Sero-Fero UK
Dear All,
Namaskar,
We have successfully conducted a Virtual Zoom AGM-21 on Sat, 13 Feb 2021.
I would like to express a massive thank you to all Members and Families for your support to the Community.
My Executive Committee Board Member (ECBM) is working very hard to support the victim families at this difficult moment.
Unfortunately, we have cancelled all the events in 2020 and 2021 due to COVID-19. We have to follow the UK Government guidelines.
We terribly lost few members during this pandemic time. We are trying our best to encourage and help to the victim families.
I look forward to seeing you all next year.
God Bless You.
जय राहुघाट सेरोफेरो यु.के !!!
Moti Bdr Tilija
Moti Bahadur Tilija
President
R.K.S.F.UK
07588611512
Dear President, All Members and Families
Namaste,
RKSF-UK conducted a Virtual Zoom Meeting on Sat, 13. Feb 2021. It was a successful meeting because of you. Your valuable time, support, cooperation and participation to this community is incredible.
Finally, on behalf of the President, Members and Families I would like to express a massive thank you to all outgoing committee board members as they have contributed a lot of supports to the community.
And also, warm welcome to all new incoming committee board members and wishing them all for their successful tenure.
Stay safe and god bless you.
With kind regards,
जय राहुघाट सेरोफेरो यु.के !!!
Dhan Bahadur Pun
Dhan Bahadur Pun
Gen-Secretary
R.K.S.F.UK
07727676808